दका कारण पार्टी एकता प्रक्रिया रोकिन्न : नेता पौडेल

पाल्पा । नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी एकता दुई हप्ताभित्र हुने बताउनुभएको छ । प्रेस चौतारी पाल्पा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचका पार्टी एकता पदका कारण नरोकिने र पार्टी एकता बिथोल्ने कुनै पनि प्रयास सफल नहुने बताउनुभयो । अज्ञानताबाट नभै योजना र लक्ष्यका साथ अघि … Continue reading दका कारण पार्टी एकता प्रक्रिया रोकिन्न : नेता पौडेल